back
CTIZAN AD

सशस्त्र प्रहरीको प्रवक्तामा तिउसिना नियुक्त

वि.सं.२०७८ फागुन ३ मंगलवार

969 

shares

काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना नियुक्त भएका छन् ।यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठ पदावधिका कारण अनिवार्य अवकासमा गएपछि प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सशस्त्र प्रहरी सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी सङ्गठनको कार्यक्षेत्रभित्रका समाचारहरू तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचना सञ्चारमाध्यमलाई प्रवाह गर्ने जिम्मेवारी प्रवक्तामा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार ०८:३९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...