back
CTIZAN AD

राष्ट्रिय स्वाधीनता र हितको पक्षमा उभिनु नागरिकको कर्तव्य– नेता भिम रावल

वि.सं.२०७८ फागुन ४ बुधवार

837 

shares

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा उभिनु नागरिक कर्तव्य रहेको बताएका छन् ।

नेता रावलले आफु उपप्रधानमन्त्री हुँदा एमसीसी नआएको र त्यतिबेला सरकार भारतीय नाकाबन्दीको सामना गर्न क्रियाशील रहेको बताउँदै एमसीसी सम्झौताको आफुले कहिल्यै समर्थन नगरेको बताएका छन् ।

डा. रावलले राष्ट्रघाती प्रावधानहरूलाई लुकाउन झुटको खेती नगर्न भन्दै राष्ट्रिय स्वाधीनता र हितको पक्षमा उभिनु नागरिक कर्तव्य रहेको समेत ट्विटरमा लेखेका छन् ।

वि.सं.२०७८ फागुन ४ बुधवार १०:५२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...