back
CTIZAN AD

नेशन अफ हवाईको महावाणिज्यदूतमा शर्मा नियुक्त

वि.सं.२०७८ फागुन १० मंगलवार

771 

shares

काठमाडौं । पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेललाई अमेरिकाको नेशन अफ हवाईले महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई हवाई राज्यको विदेश मामिला मन्त्री युसेफ इहाद्देनले नियुक्त गरेका हुन ।

इहाद्देनले पौडेलको निष्ठा र क्षमतामा विशेष विश्वास गर्दै दुई देशबीचको पारस्परिक र व्यापारिक सम्बन्ध विस्तारका लागि उनलाई नियुक्ती दिइको जनाएका छन् । शर्माको नियुक्तीले दुई देशबीचको पर्यटन, व्यापार, सामाजिक सेवा लगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ । नेपालको महावाणिज्यदूतमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै पौडेलले दुईदेशबीचको सम्बन्ध, पर्यटन व्यापार, दिपक्षिय सम्बन्ध लगाएतका विषयको विकासमा सक्रियतापुर्वक काम गर्ने बताएका छन् ।

गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष समेत रहेका शर्मा तीन दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । उनी युक्रेनको कन्सुल एवम् मानव तथा सामाजिक सेवामा क्रियाशिल संस्था यूएन पिकेएफसी (हेडक्वाटर थाइल्याण्ड) को वरिष्ठ सल्लाहकार र गभर्नर अफ आइयुकेएसि न्यून स्पेनको पनि अबैतानिक महावाणिज्यदूत समेत रहेका छन् । नेशन अफ हवाई अमेरिकाको ५० औं राज्य हो ।

वि.सं.२०७८ फागुन १० मंगलवार ११:५० मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...