back

पहिले बलिङ्ग गर्दै नेपाल, गर्यो १ खेलाडी परिवर्तन

वि.सं.२०७८ फागुन १० मंगलवार

660 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रो पटक स्थान सुरक्षित गर्न आज नेपालले युएईलाई हराउनै पर्ने छ । आजको खलेमा युएईलाई पराजित गरेमा नेपाल सन् २०१४ पछि दोस्रोपटक टी–२० विश्वकपमा पुग्नेछ ।

नेपालले आफ्नो प्लेइङ्ग-११ मा १ परिवर्तन गरेको छ । नेपालले कुशल मल्लको स्थानमा विवेक यादवलाई प्लेइङ्ग-११ मा मौका दिएको छ । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुर हुनेछ ।

यूएई विरुद्धको नेपालको प्लेइङ्ग-११:
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, विवेक यादव, कमलसिंह ऐरी, सन्दीप लामिछाने, अविनाश बोहरा र जितेन्द्र मुखिया ।

वि.सं.२०७८ फागुन १० मंगलवार १५:२९ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...