back
CTIZAN AD

१८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै

वि.सं.२०७८ फागुन १० मंगलवार

768 

shares

काठमाडौं । सरकारले १८ वर्षमाथिका सबैमा कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।

सरकारले ७७ जिल्लामै कोरोना भाइरसविरुद्धको खोप लगाएर ६ महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई उपलब्ध भएसम्म पहिले लगाएको सोहि खोप तथा नभएको खण्डमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना, जोन्सन एण्ड जोन्सन वा फाइजर खोप बुस्टरको रुपमा लगाउने भएको हो ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन समेत अनुरोध गरेको छ ।

उक्त सूचनामा कोरोना भएकाहरुका लागि संक्रमणमुक्त भएको एकमहिना पछि लगाउन मिल्ने छ भने बुस्टर डोज लगाउनका लागि पूर्ण मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा बोक्स समेत अनुरोध गरिएको छ ।

No description available.

वि.सं.२०७८ फागुन १० मंगलवार १६:३८ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...