back
CTIZAN AD

कलाकारको जम्बो टोली एकिकृत समाजवादीमा प्रवेश, नेता खनालद्धारा स्वागत

वि.सं.२०७८ फागुन १९ बिहीवार

1.3K 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कलाकारहरुलाई पार्टी प्रवेश गराएका छन् ।

नेता खनाल निवासमा बिहीवार आयोजित एक कार्यक्रमका बीच निर्देशक कलाकार मिन रावल, आइसा कार्की, देव कुमार मर्जहन, सुहाना क्षेत्री, कूल बहादुर कुमाल, कल्पेस विक, भीम बहादुर खड्का, दिपक भण्डारी, संगिता श्रेष्ठ, मोहमद अकबर, बबिता श्रेष्ठ, एमो श्रेष्ठ, अमन श्रेष्ठ, राजेन्द्र पूरी, ओम श्रेष्ठ, भीम कान्त धिताल, सहित ३० भन्दा बढी नेकपा ( एकीकृत समाजवादी )पार्टी मा प्रवेश गरेका छन् ।

No description available.

उक्त भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा कलाकारहरुले पार्टीलाई कसरी अगाडि बढाउने तथा पार्टीभित्रको भूमिका बारेमा छलफल भएको बताइएको छ ।

जनसांस्कृतिक महासङ्घको केन्द्रीय सदस्य कमरेड टेकेन्द्र न्यौपानेको अगुवाइमा गएको कलाकारहरुको टोलीलाई नेता खनालले खादा ओढाइ पार्टीमा स्वागत गरेका थिए ।

No description available.

No description available.

No description available.

वि.सं.२०७८ फागुन १९ बिहीवार १५:४१ मा प्रकाशित

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...