back
CTIZAN AD

यस्तो छ नेपाली कांग्रेसको चुनाव केन्द्रित अभियान

वि.सं.२०७८ फागुन २४ मंगलवार

828 

shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख ३० देखि हुने स्थानीयतहको निर्वाचनका लागि विभिन्न अभियान सन्चालन गर्ने भएको छ ।

फागुन २९ गतेदेखि चैत १ गतेसम्म संचालन एक महिने उक्त घर–घर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको अभियानमा वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्दि गराउने, पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने लगायतका रहेका छन् ।

त्यसैगरी अभियान अघि बढाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने बताइएको छ । केन्द्रीय प्रतिनिधिहरु अभियान सुरु हुनु २ दिन अगाडि नै जिल्लामा पुग्ने र अभियानका क्रममा वडातहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित गर्नका लागि सबै स्थानीय तहमा एकपटक अनिवार्य पुग्नुपर्ने बताइएको छ ।

त्यसैगरी विदेशस्थित जनसम्पर्क समितिहरुलाई आफु कार्यरत देशमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई मातृभूमिमा हुन लागेको स्थानीय चुनावमा आ–आफ्नो तहमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सक्रिय बनाउन आग्रह गरेको छ । साथै सामाजिक संजालमार्फत् अभियानलाई शसक्त बनाएर लैजानका लागि समेत समितिहरुलाई आग्रह गरेको छ ।

यस्ता छन् अन्य कार्यक्रमहरु

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

वि.सं.२०७८ फागुन २४ मंगलवार १६:३१ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...