back
CTIZAN AD

पर्वतको पैयूँ गाउँपालिका ५ मा माओवादी केन्द्रको विभिन्न कमिटी गठन

वि.सं.२०७८ फागुन २७ शुक्रवार

585 

shares

काठमाडौं । पर्वतको पैयुँगाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रको विभिन्न कमिटीहरु गठन गरिएको छ ।

शुक्रवार भुर्तेल थोकको दलित वस्तिमा आयोजित भेलाले पार्वती परियारको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरेको हो ।

त्यसैगरी उमाकान्त भुर्तेल, उमाकान्त भुर्तेल (राजु), कृष्ण प्रसाद भुर्तेल, जीवन भुर्तेल र ओम प्रकाश भुर्तेलेको उपस्थितिमा मनरुपा परियारको अध्यक्षतामा ४१ सदस्यीय अ.ने.म संघ (क्रान्तिकारी) गठन गरिएको छ भने सन्दिप परियारको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएल कमिटी समेत गठन गरिएको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:१६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...