back
CTIZAN AD

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७८ चैत २ बुधवार

1K 

shares

२ चैत, काठमाडौँ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा हालै सम्पन्न भएको छ ।

उक्त साधारण सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७/७८ को लेखा परीक्षण प्रतिवेदन, आ.व. ०७८/७९ को अनुमानित आय व्यय विवरण र लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ ।

त्यस्तैगरी, एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागि नयां छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

वि.सं.२०७८ चैत २ बुधवार १६:३१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...