back
CTIZAN AD

बैंकहरुमा कहिले–कहिले हुन्छ बिदा ? यस्तो छ २०७९ को बिदा सूची

वि.सं.२०७८ चैत ८ मंगलवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मात्र हुने बिदाहरुको सूची सार्वजनिक गरेको हो ।

बैंकको सूचनाअनुसार २०७९ मा वर्षभरि जम्मा ३४ दिन पुरा बिदा हुनेछ । केन्द्रीय बैंकले प्रदेश स्तरमा हुने बिदालाई बिदाको सूचीमा समावेश गरेको छैन् ।

यस्तो छ राष्ट्र बैंकले तोकेको बिदाहरु

वि.सं.२०७८ चैत ८ मंगलवार १७:१५ मा प्रकाशित

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...