back
CTIZAN AD

चुनावको मुखैमा प्रहरीका डीएसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

वि.सं.२०७८ चैत ९ बुधवार

732 

shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सुरुवा गरेको छ । प्रहरी हेडक्वार्टरले मंगलबारदेखि लागू हुने गरी २५ डीएसपीको काज सुरुवा गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर सुरुवा गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत कबित कटवालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा सुरुवा भएको छ ।

यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौंमा कार्यरत कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला, साइबर ब्युरो साइबर अपराध अनुसन्धान शाखा काठमाडौंमा कार्यरत कैलाश राईलाई जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत गोबिन्दराज काफ्लेलाई काजमा जिल्ला प्रहरी कार्यालय धनकुटा सुरुवा गरिएको छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १२:२४ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...