काठमाडौं । माथिल्लो मादी जलविधुत् आयोजनाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कास्कीको मादी गाउँपालिकामा संचालनमा रहेको माथिल्लो मादी जलविधुत् आयोजनाले बुधवार एक सूचना प्रकाशन गरी कर्मचारीहरुको माग गरेको हो ।
इच्छुक तथा दक्ष नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । अन्य जानकारीका लागि आयोजनाको ठेगाना मादी पावर प्रा.लि.(माथिल्लो मादी जलविधुत् आयोजना) आयोजना कार्यालय, पार्दी, पोखरा तथा इमेलः koirala_ramraj@yahoo.com मा सम्पर्क गर्न सकिने छ ।
यस्तो छ, सूचना :

वि.सं.२०७८ चैत ९ बुधवार १२:२३ मा प्रकाशित






























