back
CTIZAN AD

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, के–के छन् त ऐजेन्डा ?

वि.सं.२०७८ चैत ११ शुक्रवार

762 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारहरुलाई टिकट दिने, संसदीय समिति गठन, फागुन २९ गतेदेखि सुरु गरिएको निर्वाचन केन्द्रीत घरदैलो अभियानको समीक्षालगायत विषयमा छलफल गरिने बताइएको छ ।

कांग्रेसले बैशाख ३० गतेदेखि सुरु हुने स्थानीय निकायको निर्वाचनमा महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ ।

त्यसैगरी आजको बैठकमा चुनावी तालमेलका विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीयतह निर्वाचनको घोषणापत्र तयारीका लागि बिहीबार महामन्त्री गगन थापालाई संयोजक मनोनित गरेका छन् ।

वि.सं.२०७८ चैत ११ शुक्रवार ०८:४१ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...