back
CTIZAN AD

वित्तीय संस्थाले माग्यो विभिन्न पदमा कर्मचारी

वि.सं.२०७८ चैत १४ सोमवार

846 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद र श्रेणीमा कर्मचारीहरुको माग गरेको छ । लघुवित्तले सोमबार एक सूचना जारी गर्दै वरिष्ठ प्रवन्धक, प्रबन्धक, सहायक प्रबन्धक, अधिकृत लगायतको पदका लागि कर्मचारीहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र वित्तीय संस्थाको केन्द्रिय कार्यालय वा इमेलः vacancyunatimfi2076@gmail.com मार्फत आवश्यक कागजातसहित दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

अन्य जानकारीका लागि वित्तीय संस्था उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, सि.न.पा-१२, रुपन्देहीमा सम्पर्क गर्न सकिने छ ।
यस्तो छ सूचनाः

No description available.

वि.सं.२०७८ चैत १४ सोमवार १०:२८ मा प्रकाशित