back
CTIZAN AD

चैत २३ देखि २९ गतेसम्म खाना महोत्सव सुरु

वि.सं.२०७८ चैत १४ सोमवार

753 

shares

दमक । यही चैत २३ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ‘आठाँैं खाना महोत्सव’का लागि तयारी तीव्र पारिएको छ । होटल व्यवसायी सङ्घ जिल्ला शाखाले प्रत्येक वर्ष गर्दै आएको उक्त महोत्सव यस वर्ष पनि सात दिनसम्म आयोजना गरिने भएको महोत्सव आयोजक समितिका संयोजक भूपेन्द्र न्यौपानेले जानकारी दिए ।

स्थानीय आदिवासी र जनजातिका परम्परागत तथा मौलिक खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए । महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बू, राई, नेवारीलगायत जातजातिका खानेकुराको तीन दर्जनभन्दा बढी व्यावसायिक स्टल राखिने छन् ।

दमक–७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातिको परम्परागत नृत्यसँगै राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने सङ्घका अध्यक्ष योगराज दङ्गालले जानकारी दिए ।

महोत्सवले दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सव एक लाख जनाभन्दा बढीले अवलोकन गर्ने र करिब रु २५ लाखभन्दा बढीको आर्थिक करोबार हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७८ चैत १४ सोमवार १६:४८ मा प्रकाशित

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...