back
CTIZAN AD

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेट

वि.सं.२०७८ चैत १८ शुक्रवार

864 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाबीच भेट भएको छ ।

स्थानीयतहको निर्वाचनको संघारमा अध्यक्ष ओली र महामन्त्री तथा नेपालगन्जका मेयर राणाबीच बिहीबार राति नेपालगन्जको स्नेहा होटलमा भेट भएको हो ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभागका प्रमुख मोहन श्रेष्ठका अनुसार उनीहरुबीच आगामी बैशाख ३० गतेबाट हुने स्थानीयतहको निर्वाचनमा तालमेल र समसायिक विषयमा छलफल भएको हो ।

भेटघाटमा स्थानीयतहको निर्वाचनमा तालमेल गर्ने विषयमा चरणबद्धरुपमा छलफल र संवाद गर्दै जाने भन्ने विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

 

वि.सं.२०७८ चैत १८ शुक्रवार १०:२७ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...