back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत २६ शनिवार

711 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (चैत २६ गते, अप्रिल ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ १४ पैसा र विक्रिदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ४७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ९९ पैसा र विक्रिदर १५८ रुपैयाँ ७७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 9, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.14 121.74
EUR (European Euro)
1 131.65 132.31
GBP (UK Pound Sterling)
1 157.99 158.77
CHF (Swiss Franc)
1 129.51 130.15
AUD (Australian Dollar)
1 90.33 90.78
CAD (Canadian Dollar)
1 96.20 96.67
SGD (Singapore Dollar)
1 88.87 89.31
JPY (Japanese Yen)
10 9.76 9.81
CNY (Chinese Yuan)
1 19.04 19.13
SAR (Saudi Arabian Riyal)
1 32.30 32.46
QAR (Qatari Riyal)
1 33.19 33.36
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.98 33.14
MYR (Malaysian Ringgit)
1 28.70 28.84
KRW (South Korean Won)
100 9.87 9.92
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 17.70 17.79
HKD (Hong Kong Dollar)
1 15.46 15.53
KWD (Kuwaity Dinar)
1 397.30 399.27
BHD (Bahrain Dinar)
1 321.30 322.90

डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ चैत २६ शनिवार ०७:०९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...