back
CTIZAN AD

देशको आर्थिक अबस्था बारे तीन पूर्वअर्थमन्त्री राखेर एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने

वि.सं.२०७८ चैत २७ आइतवार

864 

shares

काठमाडौं । देशको पछिल्लो आर्थिक अवस्थाबारे एमालेले तीन पूर्वअर्थमन्त्रीहरुलाई राखेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको हो ।

एमालेले मुलुकको आर्थिक अवस्था कमजोर रहेका बेला सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै विरोध जनाउँदै आएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गर्भनर अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधिश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुँझ समिति गठन गरेसँगै अधिकारी गर्भनर पदबाट स्वतः निलम्बनमा परेका हुन् ।

वि.सं.२०७८ चैत २७ आइतवार ११:०८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...