back
CTIZAN AD

मुम्बई लगातार पाँचौँ खेलमा पराजित, ओडियन स्मिथको घातक बलिङ्ग

वि.सं.२०७९ वैशाख १ बिहीवार

609 

shares

१ बैशाख, काठमाडौँ । २०२२ को आईपिएलमा मुम्बई इन्डियन्स लगातार आफ्नो पाँचौँ खेलमा पराजित भएको छ । मुम्बई आफ्नो पाँचौँ खेलमा पंजाब किंग्ससँग १२ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो । पंजाबका लागि ब्याटिङ्गमा शिखर धवनले सर्वाधिक ७० रन बनाएका थिए । त्यसैगरी मयंक अग्रवालले पनि ५२ रनको अर्धसतकीय पारी खेलेका थिए । मुम्बईका लागि बलिङ्गमा भने विशाल थम्पीले सर्वाधिक २ विकेट हात पारेका थिए ।

१९९ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । मुम्बईका लागि ब्याटिङ्गमा डेवाल्ड ब्रेभिसले सर्वाधिक ४९ रन बनाएका थिए भने पंजाबका लागि बलिङ्गमा ओडियन स्मिथ सर्वाधिक ४ विकेट हात पारेका थिए ।

जितसँगै पंजाब किंग्स ५ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

वि.सं.२०७९ वैशाख १ बिहीवार ०९:०० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...