back
CTIZAN AD

श्रीलङ्काको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

वि.सं.२०७९ वैशाख १ बिहीवार

783 

shares

१ वैशाख, काठमाडौँ । श्रीलङ्काको सरकार प्रदर्शनकारीहरूसहित वार्ता गर्न तयार भएको छ ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको बुधबार बताएका हुन ।

आन्दोलन गरेर भन्दा पनि वार्ताबाट नै मागहरूको सम्बोधन गर्न र सहमति गर्न सकिने भएकाले वार्तामा आउन पनि उनले आग्रह गरे । मुलुकको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको बुधबार पाँचौ दिन भएको छ ।

त्यसैगरी देशमा भइरहेको अभाव, महङ्गी, लगायतका समस्या समाधान गर्न पनि उनीहरूले माग गर्दै आइरहेका छन् । उनीहरूको आन्दोलनका कारण केही समय देशमा सङ्कटकाल र केही ठाउँमा कफ्‌र्यु समेत लगाइएको थियो । तर अहिले भने हटाएर जनजीवन सामान्य भइसकेको छ । तर आर्थिक सङ्कट भने गहिरिदै गएको छ ।

वि.सं.२०७९ वैशाख १ बिहीवार ०९:१३ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...