back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार ६ शनिवार

558 

shares

वेद प्रसाद रिजाल,इलाम

रुझेको सिरानी पुरानै हो
दुखी जिन्दगानी पुरानै हो

छ को निर्धनी यो शहर भित्र
सबै खानदानी पुरानै हो

नयाँ चोट जस्तो तिमी ठान्छौ
वदनको निशानी पुरानै हो

सुनाएँ नयाँ ढङ्गले मैले
रचेको कहानी पुरानै हो

नयाँ लाग्छ वातावरण किन्तु
यहाँ घामपानी पुरानै हो

बहर : मुतकारिब मुसम्मन अबतर
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् , फे/फा
वजन : १२२ – १२२ – १२२ – २
काफिया : आनी
रदिफ : पुरानै हो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ असार ६ शनिवार ०५:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...