back
CTIZAN AD

ओलीको टिप्पणी : अलच्छिन जति कांग्रेसले बोक्यो, चुनौती सकियो

वि.सं.२०७९ वैशाख ८ बिहीवार

957 

shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सत्ता साझेदारलाई अलच्छिन तत्व भएको टिप्पणी गरेका छ । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले सबै गलत तत्वको नेतृत्व कांग्रेसले गरेको बताए ।

उनले कांग्रेस अब एमालेका लागि चुनौतिको रुपमा समेत नरहेको टिप्पणी गरे ।

“नेपाली कांग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो, राम्रो गर्‍यो, कांग्रेस नीति, संगठन, आचरण, ग्रहदशा, नक्षत्र र वास्तुका हिसाबले सकिँदैछ”, उनले भनेका छन्, “कांग्रेसले अलच्छिन जति बोकेर हिँडेको छ। हाप्सिलै हाप्सिला बोकेर हिँडेको छ।”

गठबन्धनसँगै सकिने बाटोमा कांग्रेस लागेको बताउँदै उनले भीरमा लड्न खोजिरहेका भैंसीको पुच्छर समातेर सँगै लड्ने बाटोमा रहेको टिप्पणी गरे। आगामी चुनावसँगै कांग्रेस नेतृत्वको गठबन्धन सकिने ओलीको भनाई छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १६:५२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...