back
CTIZAN AD

एकिकृत समाजवादीले टुंग्यायो एक महानगर र पाँच उपमहानगरको उम्मेदवार (सूचीसहित)

वि.सं.२०७९ वैशाख १२ सोमवार

768 

shares

काठमाडौंं । नेकपा (एकिकृत समाजवादी) पार्टीले १ महानगरपालिका र ५ उपमहानगरपालिकामा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

सो पार्टीका महासचिव बेदुराम भुसालका अनुसार बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा सो पार्टीले पोखरा महानगरपालिकाको उम्मेदवारमा धनराज आचार्यको टुंगो लगाएको छ ।

त्यसैगरी हेटौडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामा र अन्य चार उपमहानगर पालिका मध्ये काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगर उपप्रमुखमा चिनबहादुर गुरुङ, तुल्सीपुर उपमहानगरपालिका उपप्रमुखमा जोग बहादुर राना मगरको नाम टुंगो लगामएको हो ।

‘हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा वडा अध्यक्ष र वडा सदस्य सबैले पार्टीको चुनाव चिन्ह् ‘कलम चिन्ह’ मा चुनाव लड्ने ।’ महासचिव भुसालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी पाँच दलीय गठबन्धनभित्रका दलहरुबीच तालमेलको सहमति भएको स्थानमा सहमति अनुसारको उम्मेदवारी दिन र तालमेल नभएका स्थानमा पार्टीका तर्फबाट उम्मेदवार दिन पनि आग्रह गरिएको छ ।

No photo description available.

वि.सं.२०७९ वैशाख १२ सोमवार ११:५८ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...