back
CTIZAN AD

सत्ता गठबन्धनका दलहरुले आज काठमाडौंमा चुनावी सभा गर्दै

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

807 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलले आज काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

आज दिउँसो १ बजेका लागि शान्तिवाटिकामा आयोजित चुनावी सभामा शिर्ष नेतृत्वहरुले सम्बोधन गर्ने बताइएको छ ।

उक्त सभालाई पाँचदलीय गठबन्धनका शिर्ष नेताहरु प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधव नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

यहि बैशाख ३० गते हुने स्थानीयतहका निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शिर्ष नेताहरुले देशका मुख्य–मुख्य सहरमा चुनावी सभा गर्ने निर्णय अनुरुप बिहीबार चितवनको भरतपुर महानगरपालिमा संयुक्त चुनावी सभा गरेका थिए ।

स्थानीयतहको निर्वाचनका लागि गठबन्धनबीच भएको तालमेल तथा भागबण्डा अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललिलपुर र विराटनगर, नेकपा माओवादी केन्द्रले भरतपुर, एकिकृत समाजवादीले पोखरा र जसपाले विरगन्ज महानगरपालिकामा आफ्नो उम्मेदवार उठाएको छ ।

जसमा काठमाडौंमा गठबन्धनका तर्फबाट काठमाडौं महानगरमा कांग्रेसकी सिर्जना सिंहलाई मेयर र उपमेयरमा नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाईएको छ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १०:१३ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...