back
CTIZAN AD

कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता

वि.सं.२०७९ जेठ १ आइतवार

615 

shares

ललितपुर । कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ । तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाएकी छिन् ।

हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा नं २ मा एमालेका रोहन लामा विजयी भएका छन् । हाल वडा नं ३ दलचोकीको गणना सुरु भएको छ ।

वि.सं.२०७९ जेठ १ आइतवार १२:१४ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...