back
CTIZAN AD

काठमाडौं अपडेट : स्थापित र सिंहको मत जोड्दा पनि बालेन नै अगाडि

वि.सं.२०७९ जेठ २ सोमवार

768 

shares

काठमाडौं । काठमाडौं महानगरको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायमै राखेका छन् । समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवार बलेनले ६ हजार ६९२ मत पाएका छन् ।

उनलाई ३ हजार ५६२ मतसहित एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । त्यस्तै, गठबन्धनकी उम्मेदवार सिर्जना श्रेष्ठले हालसम्म ३ हजार १२६ मत पाएकी छिन् ।

पछिल्लो मतगणनाको नतिजालाई हेर्दा स्थापित र सिंहको मत जोड्दा पनि साहको मत बढी छ । हाल मतगणना जारी रहेका सबै वडाहरुमा बालेनको अग्रता देखिन्छ ।

वि.सं.२०७९ जेठ २ सोमवार ११:५७ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...