back
CTIZAN AD

यी हुन् माओवादी केन्द्रले जितेका २६ पालिका (सूचीसहित)

वि.सं.२०७९ जेठ २ सोमवार

750 

shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभर १२६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपा (माओवादी केन्द्र)ले २६ पालिकाको प्रमुख जितेको छ ।

माओवादी केन्द्रले मतगणना जारी रहेका पालिकामध्ये ९० पालिकामा अग्रता लिइरहेको छ ।

कहाँ–कहाँ जित्यो माओवादी केन्द्रले ?

१. राजन लिम्बु, फक्ताङलुङ, ताप्लेजुङ
२. अशोक राई, आमचोक, भोजपुर
३. थामबहादुर राई, रामप्रसाद राई, , भोजपुर
४. निशान्त शर्मा बास्तोला, चिशंखुगढी, ओखलढुंगा
५. अरुणादेवी राई, जन्तेढुंगा, खोटाङ
६. अशिम राई, थुलुङ दूधकोशी, सोलुखुम्बु
७. मेजरकुमार राई, लिम्चुङबुङ, उदयपुर
८. दीपक देवकोटा, अजिरकोट, गोरखा
९. विष्णुप्रसाद भट्ट, बारपाक सुलिकोट, गोरखा
१०. धनबहादुर विक, ताराखोला, वाग्लुङ
११. युवराज खत्री क्षेत्री, चन्द्रकोट, गुल्मी
१२. ऋषि केशव बुढा मगर, थवाङ, रोल्पा
१३. सुरेन्द्र थापा ९घर्ती०, रोल्पा, रोल्पा
१४. तुल्सीराम पुन मगर, बंगलाचुल, दाङ
१५. पुनीराज घर्ती, पुथा उत्तरगंगा, पूर्वी रूकुम
१६. कृष्ण रेग्मी, सिस्ने, पूर्वी रूकुम
१७. वीर्खबहादुर विष्ट, सानीभेरी, पश्चिमी रूकुम
१८. छविराम सुवेदी, नौमुले, दैलेख
१९. नारासिं रोकाया, जगदुल्ला, डोल्पा
२०. लालकेश जैशी, ताँजाकोट, हुम्ला
२१. कमलबहादुर गडसिला, बोगटान फुड्सिल, डोटी
२२. शेरसिंह पार्की, आलिताल, डडेल्धुरा
२३. भक्त सिंह ठेकरे (बोहरा), अपिहिमाल, दार्चुला
२४. दलजितसिंह धामी, नौगाड, दार्चुला
२५. जमनसिंह धामी, मार्मा, दार्चुला
२६. रामदत्त जोशी, लेकम, दार्चुला

वि.सं.२०७९ जेठ २ सोमवार १३:३४ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...