Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

कहाँ–कहाँ जित्यो एमालेले ? यी हुन् एमालेले जितेका पालिका (सूचीसहित)



काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार तयार पार्दासम्म देशभरका २९७ पालिकाको मतगणना सम्पन्न भएको छ ।

सम्पन्न भएका पालिकामध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १३५ वटा पालिका जितेको छ । यस्तै, एमालेले ८४ पालिका जितेको छ भने माओवादी केन्द्रले ६२ पालिका जितेको छ ।

हालसम्म एकीकृत समाजवादीले ४, जसपाले ३, राष्ट्रिय जनमोर्चाले २, नेमकिपाले १ र स्वतन्त्रले ६ पालिका जितेका छन् ।

यी हुन् एमालेले जितेका ८४ पालिका

निर्मल राना, लालझाँडी गाउँपालिका
अम्मर बहादुर कुवंर, सुर्नया गाउँपालिका
गोरख बहादुर चन्द, पन्चेश्वर गाउँपालिका
पुष्कर राज जोशी, दशरथचन्द नगरपालिका
विजय सिह धामी, शैल्यशिखर नगरपालिका
हिरा सिंह धामी, मालिकार्जुन गाउँपालिका
नर सिंह चैंसिर, महाकाली नगरपालिका
मंगल सिंह धामी, ब्यास गाउँपालिका
नरेन्द्र वहादुर सिह वडाल, दुहुँ गाउँपालिका
कर्ण वहादुर कुँवर, बर्दगोरीया गाउँपालिका
चक्र बहादुर बोगटी, चुरे गाउँपालिका
दुर्गा दत्त ओझा, जोरायल गाउँपालिका
प्रकाश बहादुर रोकाया, थलारा गाउँपालिका
कलक बहादुर रोकाया, तलकोट गाउँपालिका
मानविर बोहरा, साइपाल गाउँपालिका
डम्बर बहादुर बि सी, तुर्माखाँद गाउँपालिका
दिल बहादुर रावत, खप्तड छेडेदह गाउँपालिका
हरी वहादुर रोकाया, गौमुल गाउँपालिका
लोमन शर्मा, नारायण नगरपालिका
सुन्दर कुमार के।सी।, डुंगेश्वर गाउँपालिका
टोप बहादुर वि सी, गुराँस गाउँपालिका
धावा सम्डुक गुरुङ, शे फोक्सुन्डो गाउँपालिका
झग बहादुर विश्‍वकर्मा, सरुमारानी गाउँपालिका
दल बहादुर भट्टराई, मालारानी गाउँपालिका
टेक राज न्यौपाने, पाणिनी गाउँपालिका
यम बहादुर चिदी, माथागढी गाउँपालिका
नुन बहादुर थापा, पूर्वखोला गाउँपालिका
मुक्त बहादुर सारु, निस्दी गाउँपालिका
प्रेम श्रेष्ठ, तिनाउ गाउँपालिका
टीका राम पाण्डे, सत्यवती गाउँपालिका
जीब लाल खरेल जीवन, मुसिकोट नगरपालिका
राम प्रसाद पाण्डेय, छत्रकोट गाउँपालिका
इश्‍वरी प्रसाद भुसाल, महाशिला गाउँपालिका
देव कुमार नेपाली, ढोरपाटन नगरपालिका
बेग प्रसाद गर्बुजा, मालिका गाउँपालिका
सत प्रसाद रोका, मंगला गाउँपालिका
सुरत के।सि।, बेनी नगरपालिका
टसी न्हर्वु गुरुङ, लोमन्थाङ गाउँपालिका
रिङजीन नामगेल गुरुङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
लोप्साङ छोम्पेल विष्ट, लो(घेकर दामोदरकुण्ड गाउँपालिका
प्रदिप गौचन, थासाङ गाउँपालिका
दिपेन्‍द्र सुनारी, बुलिङटार गाउँपालिका
प्रकाश ओझा, बौदीकाली गाउँपालिका
खिम नारायण मानन्धर, हरीनास गाउँपालिका
सूर्य बहादुर कुँवर, विरुवा गाउँपालिका
घनश्‍याम सुवेदी, फेदीखोला गाउँपालिका
खिम बहादुर थापा, कालीगण्डकी गाउँपालिका
विश्वनाथ पौडेल, आँधीखोला गाउँपालिका
श्रीप्रसाद श्रेष्ठ, म्याग्दे गाउँपालिका
दधि राज सुवेदी, भिमाद नगरपालिका
नवराज ओझा, रूपा गाउँपालिका
विष्णु बहादुर के। सी।, अन्नपुर्ण गाउँपालिका
गुमान सिंह अर्याल, बेसीशहर नगरपालिका
कान्छा घले, मनाङ ङिस्याङ गाउँपालिका
लोकेन्द्र वहादुर घले, चामे गाउँपालिका
मनोज कुमार जोशी, शहिद लखन गाउँपालिका
हिदम लामा, भीमफेदी गाउँपालिका
देव कृष्ण पुडासैनी शर्मा, ईन्द्र सरोवर गाउँपालिका
कृष्ण मान लामा, कोन्ज्योसोम गाउँपालिका
बिर बल तामाङ, किस्पाङ गाउँपालिका
कैसाङ नुर्पु तामाङ, गोसाईकुण्ड गाउँपालिका
माधव प्रसाद अर्याल, उत्तरगया गाउँपालिका
हिरा कुमार तमाङ, मेलुङ गाउँपालिका
रामक्षत्री प्रसाद कुर्मि, परवानीपुर गाउँपालिका
उमाशंकर प्रसाद साह, औरही गाउँपालिका
उग्र नारायण यादव, भगवानपुर गाउँपालिका
उत्तम राई, मोलुङ गाउँपालिका
लोकेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका
गीरेन्द्र बहादुर राई, ऐसेलुखर्क गाउँपालिका
बुद्धि किरण राई, माप्य दुधकोशी गाउँपालिका
मिङमा छिरी शेर्पा, खुम्वु पासाङल्हमु गाउँपालिका
राज कुमार लिम्वु, चौविसे गाउँपालिका
प्रेम कुमार राई, हतुवागढी गाउँपालिका
किरण राई, पौवादुङमा गाउँपालिका
सञ्जय कुमार तुम्वाहाङफे, म्याङलुङ नगरपालिका प्रमुख
यादव बहादुर खापुङ्ग, मेन्छयायेम गाउँपालिका
सन्त वीर लिम्बु, छथर गाउँपालिका
जिवन लिंथेप, मादी नगरपालिका
वाङ छेदर लामा, भोटखोला गाउँपालिका
उदय चन्द्र पौडेल, धर्मदेवी नगरपालिका
हेमन्त राई, माङसेबुङ गाउँपालिका
मान वहादुर राई, सिदिङ्वा गाउँपालिका
केशर कुमार सुब्बा, पाथीभरा याङवरक गाउँपालिका
दिपेन्द्र पोमु, आठराई त्रिवेणी गाउँपालिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा