back
CTIZAN AD

विजय उत्सव मनाउन पालिकाले दियो सार्वजनिक विदा

वि.सं.२०७९ जेठ ९ सोमवार

645 

shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा निर्वाचित भएका गाउँपालिका अध्यक्षको विजय उत्सव मनाउनका लागि सार्वजनिक विदा दिइएको छ ।

सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष दिनेश कुमार यादवको आदेशमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको विज्ञप्तिमा जनाइएको छ ।

‘यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवज्यूको आदेशानुसार गाउँपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरु लगायत सम्पूर्ण कार्यालयहरु आज मिति २०७९ जेठ ९ गते सोमबारका दिन सार्वजनिक विदा दिईएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ पालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चौधरीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ जेठ ९ सोमवार १२:०८ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...