back
CTIZAN AD

कांग्रेसलाई प्रचण्डको चेतावनी : एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्

वि.सं.२०७९ जेठ १८ बुधवार

702 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा धेरै पालिका जितेको कांग्रेस अहंकार पलाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेसले अहंकार देखाए एमालेलाई जस्तै ठेगान लगाइदिने पनि चेतावनी दिए ।

“ कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर, एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्”, निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले भने, “कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।”

उनले माओवादीलाई हल्का रुपमा नलिन पनि सुझाएका छन् ।

“गठबन्धन एउटा उद्देश्यका लागि बनेको थियो, कायमै रहन्छ, स्थानीय तहमा प्राप्त शिक्षाको आधारमा गठबन्धनलाई अझ प्रभावकारी बनाउने सोचमा छौं”, प्रचण्डले भनेका छन्, “ यो गठबन्धनलाई लिएर जाने हो, कांग्रेसमा अहंकार नआ‌ओस्, माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् भन्ने अनुरोध छ ।”

सम्बन्धित समाचार

पार्टी जनप्रतिनिधिसँग प्रचण्डको गुनासो – हाम्रो पहिचान मेटिन थाल्यो

वि.सं.२०७९ जेठ १८ बुधवार १५:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...