back
CTIZAN AD

सनराइज बैंकद्धारा कस्टमाइज्ड फोटो कार्डको शुरुवात

वि.सं.२०७९ असार २१ मंगलवार

1.1K 

shares

काठमाडौं । सनराइज बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ । बैंकले सीएनएन हिरोज् अवार्ड तथा २०१७ को पद्म श्री पुरस्कार प्राप्त समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको सुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा कस्टमाइज्ड फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका हुन् । बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा सो कार्डको सुरुवात गरेको जनाएको छ ।

आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु त्था आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्रभागमा फोटो प्रिन्ट गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिन https://icard.sunrisebank.com.np  मा गई आफ्नोे फोटो कार्डमा राखी रिक्वेस्ट सबमिट गर्न सकिने छ ।

वि.सं.२०७९ असार २१ मंगलवार १२:४१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...