back
CTIZAN AD

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के–के छन त आजका एजेण्डा ?

वि.सं.२०७९ असार २८ मंगलवार

933 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा सोमबारदेखि बसेको बैठकले मुख्यत स्थानीयतह निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गरिरहेको छ ।

सोमबारको बैठकमा स्थानीय तह निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गर्नुका साथै सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ तथा धारणा राखेका छन् ।

त्यसैगरी आजको बैठकमा बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा छलफल तथा निर्णय हुने बताइएको छ ।

सोमबारको बैठकमा पार्टीका नेता शेखर कोइरालाले स्थानीयतह निर्वाचनमा अन्य दलसँगको तालमेल, आगामी प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्ने लगायतका विषयमा आफ्ना १२ बुँदे धारणा राखेका छन् ।

यी हुन् कांग्रेस नेता शेखर कोइरालाले केन्द्रीय समितिमा राखेको १२ बुँदे धारणा

वि.सं.२०७९ असार २८ मंगलवार १०:१७ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...