back
CTIZAN AD

नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरूद्ध

वि.सं.२०७९ साउन १८ बुधवार

756 

shares

काठमाडौं । निरन्तर वर्षापछि झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरूद्ध भएको छ ।

मंगलबार झण्डै २४ घण्टा अवरुद्धपछि संचालनमा आएको उक्त सडक खण्ड खुलेको चार घण्टामै पुनः अवरुद्ध भएको हो ।

लगातारको वर्षाको कारण भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारीमा माथिबाट लेदो सहितको पहिरो खसेपछि दुईतर्फी आवत–जावत बन्द भएको चितवन प्रहरीले जाएको छ ।

बुधबार बिहान २ः३० बजेतिर खसेको लेदोसहितको पहिरो खुलाउने पहल भइरहेको छ । बाटो अवरुद्ध भएपछि हजारौ यात्रुहरु अलपत्र परेका छन् ।

पहिरो पन्छाउने कार्य भएपनि निरन्तरको वर्षाका कारण उक्त सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेका कारण बाटो अवरुद्ध भइरहेकोले बैकल्पिक बाटो अपनाउन मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबारै अनुरोध गरेको थियो ।

वि.सं.२०७९ साउन १८ बुधवार ०८:५८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...