back
CTIZAN AD

एनआइसी एशिया बैंकले माग्यो विभिन्न क्षेत्रमा कर्मचारी (सूचनासहित)

वि.सं.२०७९ साउन १८ बुधवार

942 

shares

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न क्षेत्रमा कर्मचारीको माग गरेको छ ।

बैकले एक सूचना जारी गरेर डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर लगायतका क्षेत्रमा दर्जनभन्दा बढी कर्मचारीको माग गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले भदौ १ गतेसम्म आवेदन दिनसकिने बैंकले जनाएको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १४:३७ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...