back
CTIZAN AD

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

वि.सं.२०७९ साउन २२ आइतवार

732 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ ।

अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल डा सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् ।

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले ढिलोगरी छलफल गरिएकोप्रति आपत्ति जनाए ।

मौजुदा संसदको आयुले महाअभियोग प्रस्तावको किनारा लगाउन पर्याप्त समय नभएको उनीहरुको भनाइ छ ।

वि.सं.२०७९ साउन २२ आइतवार १३:३९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...