back
CTIZAN AD

एमालेले काठमाडौंको फोहोर फाल्न बालेनलाई सघाउने

वि.सं.२०७९ साउन २९ आइतवार

1.1K 

shares

काठमाडौं । नेकपा एमालेले काठमाडौंको फोहोर फाल्नका लागि मेयर बालेन्द्र साहलाई सघाउने भएको छ ।

काठमाडौंमा ७१ दिनदेखि फोहोर नउठेको भन्दै मेयर साहलाई एमालेसँग सहकार्य गर्न आग्रह गरेका हुन् ।

नेता योगेश भट्टराई प्रतिनिधिसभाको बैठकमा बोल्दै काठमाडौंको फोहोर नउठेको १४ दिनको इतिहास रहेको तर, ७१ दिनसम्म काठमाडौंको फोहोर नउठेको र प्रधानमन्त्रीले कुनै पहल नगरेको आरोप लगाए ।

‘सम्बन्धीत मन्त्रीहरु बेखबर छन् । झाडा पखाला लगायत काठमाडौको फोहोरले काठमाडौंलाई डुङ्डुङती गनाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्तैन । हुति पनि छैन । म काठमाडौंका मेयर बालेन साहलाई भन्छु ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ । दृष्टिकोण छ नेकपा एमाले पुर्ण क्षमताका साथ तपाईहरुलाई सहयोग गर्न तयार छ ।

वि.सं.२०७९ साउन २९ आइतवार १५:२५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...