back
CTIZAN AD

छोरीको उपचार खर्च नभएर मनमोहनमा छट्पटाउँदै मुगुकी कन्नदेबि

वि.सं.२०७९ साउन २९ आइतवार

1.5K 

shares

मुगु । मुगु सोरु गाउपालिका ५ नेर गाउँकी कन्नदेबि शाही काठमाडौ मनोमहन कार्डियोलोजी अस्पतालको ६१४ बेडमा छोरीको उपचारमा छटपटिएकी छन् । छोरीको स्तनमा घाउ भएर पिप जमेर सिकिस्त भएपछि घरबाट उपचार गर्न मुगु जिल्ला अस्पतालमा आइन् ।

त्यहा डाक्टरले उपचार गर्न नसकेपछि जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुनि त्यहा चौध दिनको बसाईसम्म चिकित्सकले उपचार गर्न नसकेपछि जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानले काठमाडौ मनमोहन कार्डियोलोजीमा रिफर गरेपछि छोरी बोकेर कन्नदेबी काठमाडौ मनमोहन अस्तालमा पुगेकी छन् ।

जुम्ला अस्पतालको रिर्पाेट अनुसार अस्पतालमा भर्ना भएर औषधि उपचार मनोमहन कार्डियोलोजले फ्रि गरेपछि खल्तीमा पैसा नहुँदा बाहिरबाट औषधि किनेर ल्याउन आफूलाई खान बस्न समेत कठिन भएको छ । छोरीको औषधि उपचार गर्न आफन्तसँग १० हजार ऋण खोजेर घरबाट हिडेकी हुन् ।

उनी अत्यन्तै गरिबी परिवारकी महिला हुन उनका श्रीमान गत जेठमै मृत्यू भइसकेको छ ।

वि.सं.२०७९ साउन २९ आइतवार १६:१३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...