back
CTIZAN AD

आज ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन २९ आइतवार

885 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,८२९ नमुना परीक्षमा ४५५ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ४५५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार ३२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमणबाट निको भएका छन् । आज निको भएका ३०२ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७५ हजार ६०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।

नेपालमा हाल ५ हजार ४३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार २४६ संस्थागत आइसोलेशनमा १८१, आइसीयुमा ६५ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

आज थपिए २६३ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन २९ आइतवार १६:२९ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...