back
CTIZAN AD

आज थपिए २६३ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन २८ शनिवार

852 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २६३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,१६५ नमुना परीक्षमा २६४ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका २६३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९२ हजार ७२७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणबाट निको भएका छन् । आज निको भएका ५०१ ज्नासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको छ ।

नेपालमा हाल ५ हजार ४३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार २२८ संस्थागत आइसोलेशनमा २०६, आइसीयुमा ६१ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७९ साउन २८ शनिवार १६:५७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...