back
CTIZAN AD

दरबारमार्गको पनि संरचना भत्काएका मेयर बालेन अव कोटेश्वर जाने

वि.सं.२०७९ भदौ ८ बुधवार

837 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दरबारमार्गमा रहेका अवैद्य संरचनामा डोजर लगाएका छन् ।

बिहानैदेखि न्युरोडमा बनेका अवैद्य संरचनाहरुमा डोजर लगाएका बालेन लगत्तै दरबारमार्गमा पुगेर त्यहाँ बनेका अवैद्य संरचना भत्काउन निर्देशन दिएका हुन् ।

मेयर बालेनले मंगलबारदेखि नै काठमाडौंका मल लगायत फुटपाथमा बनेका अवैद्य संरचना भत्काउने अभियानको थालनी गरेका हुन् ।
उनले मंगलबार बानेश्वर क्षेत्र र बुधबार बिहान काठमाडौं मल, आरबि कम्प्लेक्स, रन्जना गल्ली लगायतमा बनेका अवैद्य संरचना भत्काएका हुन् । बालेन आजै कोटेश्वर क्षेत्रमा फुटपाथ र पार्किको अनुगमन गर्ने बताइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित फिल्डमै पुगेका मेयर शाहले नक्सा पास गर्दा भन्दा अन्य प्रयोजनका लागि संरचना बनाइएको भन्दै अवैद्य संरचना भत्काउने अभियानमा लागेका हुन् ।

वि.सं.२०७९ भदौ ८ बुधवार १४:४३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...