back
CTIZAN AD

रेशम चौधरीकी पत्नी रन्जिताद्धारा कैलालीबाट निर्वाचन लड्ने घोषणा

वि.सं.२०७९ भदौ ९ बिहीवार

1.1K 

shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कैलाली क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेकी छन् ।

२०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीकी पत्नी रहेकी रन्जनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नं १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

May be an image of 8 people, people standing, outdoors and text

बुधबार आयोजित पार्टीको सार्वजनिक कार्यक्रममा अध्यक्ष चौधरीले भनिन्–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कैलालीको ५ क्षेत्र मध्ये १ नम्बरबाट नागरिक उन्मुक्ति पार्टीको तर्फबाट म आफ्नो उम्मेदवारी घोषणा गर्छु ।’

टिकापुर घटनाको अभियोगमा हाल रेशम चौधरी जेलमै रहेका कारण उनले चुनाव लड्ने सम्भव नभएपछि पत्नी रन्जनाले उम्मेदवारी घोषणा गरेकी हुन् ।

सो पार्टीले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको टिकापुर नगरपालिका, भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा निर्वाचन जितेको थियो ।

 

वि.सं.२०७९ भदौ ९ बिहीवार ११:२७ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...