back
CTIZAN AD

काठमाडौं–४ सँगै कास्की–१ बाट पनि गगन थापाको उम्मेदवारी लागि आवेदन

वि.सं.२०७९ भदौ १५ बुधवार

1K 

shares

काठमाडौं । कांग्रेस महामन्त्री गगन कुमार थापाको काठमाडौं निर्वाचन क्षेत्र नं. ४ सँगै कास्की क्षेत्र नं. १ बाट पनि उम्मेदवारी लागि आवेदन परेको छ । बुधबार काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवारीका लागि आवेदन दिएकै समय कास्की क्षेत्र नं. १ बाट पनि उनको आवेदन परेको हो ।

थापालाई कास्कीका कांग्रेस नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रबाट उम्मेदवार हुन आग्रह गरेका थिए । कास्कीमा कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत उनको आवेदन दर्ता गरिएको छ ।

थापा यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थिए ।

नाेट : यसअघि अन्यथा भएकाेले सच्चाइएकाे छ ।

वि.सं.२०७९ भदौ १५ बुधवार १५:५३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...