back
CTIZAN AD

प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु शीतल निवासमा

वि.सं.२०७९ भदौ १५ बुधवार

828 

shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी नेताहरु गएका हुन् ।

भण्डारीले नागरिकता विधेयक र संक्रमणकालिन न्यायसम्बन्धी विधेयकका विषयमा दलहरुसँग छलफल गरिरहेकी छिन् । सोही क्रममा उनले माओवादी नेताहरुलाई पनि बोलाएकी हुन् ।

यसअघि भण्डारीले अन्य राजनीतिक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । सुझाबसहित फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित भएसँगै भण्डारी असन्तुष्ट छिन् ।

वि.सं.२०७९ भदौ १५ बुधवार १५:०६ मा प्रकाशित

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...