back
CTIZAN AD

मैले काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरिरहेको छु–गगन थापा

वि.सं.२०७९ भदौ १५ बुधवार

1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्ले काठमाडौं क्षेत्र नं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

यसअघि कास्की क्षेत्र नं १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि थापाले उम्मेदवारी दिने चर्चा चलेपछि उनले ट्विटमार्फत् स्पष्ट पार्दै आफूले ४ बाटै उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् ।

‘कास्की क्षेत्र नं.१ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाडौँ क्षेत्र नं.४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’ महामन्त्री थापाले लेखेका छन् ।

थापालाई कास्कीका कांग्रेस नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रबाट उम्मेदवार हुन आग्रह गरेका थिए । कास्कीमा कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत उनको आवेदन दर्ता गरिएपछि थापाले यस्तो यस्तो प्रष्टीकरण दिएका हुन् ।

काठमाडौं–४ सँगै कास्की–१ बाट पनि गगन थापाको उम्मेदवारी लागि आवेदन

वि.सं.२०७९ भदौ १५ बुधवार १८:०९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...