back
CTIZAN AD

बालेनको २४ घण्टे अल्टिमेटम पछि फनपार्कले तिर्यो कर

वि.सं.२०७९ भदौ १६ बिहीवार

984 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ घण्टे अल्मिेटमपछि भृकुटीमण्डपको फनपार्कले आफुले तिर्नुपर्ने कर तिरेको छ ।

महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार बुधबार दिइएको उक्त अल्टिमेटमपछि फनपार्क संचालक टिमले १७ लाख ३६ हजार रुपैयाँ कर महानगरको राजस्व विभागमा बुझाएको हो । अधिकारीले उत्त मनोरन्जन कर पाँचवर्षको रहेको जानकारी दिएका छन् ।

‘उहाँहरूले आज आएर केही कर बुझाएर जानुभएको छ,’ अधिकारीले भने ’अन्य कर भने तिर्नुभएको छैन ।’

त्यसैगरी फनपार्कले व्यवसाय कर पनि तिरेको छैन । उक्त कर वडामा बुझाउनु पर्नेछ । अधिकारीले आफुहरुले कर तिर्नका लागि पत्र काटिसकेको र कर तिर्नका लागि उनीहरु सकारात्मक रहेको जानकारी समेत दिएका छन् ।

समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा लिएर संचालन गरिएको उत्त, फनपार्कले कर नतिरेको भन्दै महानगरले बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो ।

वि.सं.२०७९ भदौ १६ बिहीवार १८:०४ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...