back
CTIZAN AD

अमेरिकी सेनामा महिलामाथिको यौन दुव्र्यवहार १६ वर्ष यताकै उच्च

वि.सं.२०७९ भदौ २१ मंगलवार

714 

shares

न्यूयोर्क । अमेरिकी सेनामा महिलामाथिको यौन दुव्र्यवहार १६ वर्ष यताकै उच्च पाइएको सर्वेक्षणले देखाएको छ । अमेरिकाको रक्षामन्त्रालय पेन्टागनले गरेको सर्वेक्षण प्रतिवेदनमा सो कुरा खुलेको यूएस टुडेले जनाएको छ ।

सर्वेक्षणले सन् २०१८ देखि २०२१ सम्ममा अमेरिकी सेनामा महिलाहरूमाथि हुने यौन दुव्र्यवहारमा ३५ प्रतिशतले वृद्धि भएको पाइएको छ । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ भदौ २१ मंगलवार ०८:३१ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...