back
CTIZAN AD

नेपाली सेनाले माग्यो ठूलो संख्यामा सैन्य कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७९ भदौ २४ शुक्रवार

903 

shares

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले ठूलो संख्या सैन्य पदमा कर्मचारीको माग गरेको छ ।

विभागद्धारा जारी सूचनामा देशैभरीका २० वटा ब्यारेक र गुल्मबाट उक्त पदमा दरखास्त दिन सकिनेछ ।

भदौ २४ देखि असोजसम्म दरखास्त दिन आव्हान गरेको विभागले दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवदेन दिन सकिने जनाएको छ भने सम्बन्धीत भर्ना केन्द्रबाट नै दरखास्त फारम वितरण गरिने जनाइएको छ ।

सूचना अनुसार शैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरीक रुपमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेशीतर्फ ४ हजारको संख्यामा आवेदन खुलाइएको हो ।

 

 

वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:०४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...