back

सेलट्रोल नेपालद्धारा होनोर एक्स६ को प्रि–बुकिङ शुरु

वि.सं.२०७९ असोज ६ बिहीवार

198 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपालका लागि होनोर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले एक अफरसहित प्रि–बुकिङ खोलेको छ । कम्पनीले होनोरको पछिल्लो एन्ट्री लेभल फोन अर्थात होनोर एक्स६ को प्रि–बुकिङ शुरु गरेको हो ।

आकर्षक सुविधाले सज्जित उक्त फोन यसअघि लन्च गरिएको कम्पनीको एक्स सेरिज परिवारको नयाँ सदस्य भएको विज्ञप्तिमा उल्लेख छ । यसको प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखमा समाप्त हुनेछ । यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० मूल्यको होनोर इयरबड एक्स३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् ।

५००० एमएएच ब्याट्री, ४जीबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज, आकर्षक क्यामरा प्रणाली र अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित भएको कम्पनीले जनाएको छ । २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुने यो फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ ।

वि.सं.२०७९ असोज ६ बिहीवार ०८:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...