back
CTIZAN AD

डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु, झण्डै २३ हजार संक्रमित

वि.सं.२०७९ असोज ९ आइतवार

708 

shares

काठमाडौं । देशका ७५ जिल्लामा फैलिएको डेंगु संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउनदेखि सुरु भएको डेंगु संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु हुनुका साथै २२ हजार ९८८ जना संक्रमित भइसकेका छन् ।

मन्न्त्रालयद्धारा जारी विवरण अनुसार हालसम्म सक्रमित हुनेको संख्या बागमतीमा सबैभन्दा बढी रहेका छन् । बागमतीमा हालसम्म डेंगुबाट १७ हजार ७३१ जना संक्रमित भएका छन् ।

त्यसैगरी दोश्रोमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीमा हालसम्म २,८२१ जना संक्रमित भएका छन् भने तेस्रोमा सुदूरपश्मि प्रदेश रहेको छ । सुदूरपश्चिममा हालसम्म ७७७, प्रदेश १ मा ५९१, गण्डकीमा ५१५ जना, मधेश प्रदेशमा ३२३ र कर्णालीमा २३० जना संक्रमित भएका छन् ।

वि.सं.२०७९ असोज ९ आइतवार ०९:५६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...