back
CTIZAN AD

आज थपिए ५४ कोरोना संक्रमित, ७६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ असोज ११ मंगलवार

657 

shares

काठमाडौं । नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२९ नमुना परीक्षणमा ५४जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका ५४ जनासँगै नेपालमा हालसम्म सक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ६५६ पुगेको छ ।

त्यसैगरी आज थप ७६ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म ९ लाख ८६ हजार ४९५ जना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसैगरी हाल नेपालमा ११४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १०९४ जना होम आइसोलेशनमा रहेका छन् भने ५० जना संस्थागत आइसोलेशनमा र आइसीयुमा १२ जनाको उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।

 

 

वि.सं.२०७९ असोज ११ मंगलवार १६:५३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...